भिखारी ः हजुर केही खानेकुरा पाईन्छ ?
साहुजी ः श्रीमती घरमा छैन ।
भिखारी ः हजुर मलाई श्रीमती त चाहिएन ।!
व् व् व्
एक छात्रलाई शिक्षकले “अल्छिपन” को बारेमा निबन्ध लेख्न लगाएछन् । छात्रले तिन पेज खाली छाडेर अन्तमा लेखेछ । यही अल्छिपन हो ।
– दावा शेर्पा सोलु, हाल जोरपाटी

0 Comments
Thanks for your concerns