पुलिसको एकजना अफिसरले एकदमै रिसाएर सिपाहीँलाई भनेछ–
अफिसर ः मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउँदै खुब हल्ला मच्चायौ रे ! यस्तो चर्तिकलाले हामी पुलिसको के नाम रहन्छ ? तिमीले सोचेका छौ ?
सिपाहीँ ः यो त मलाई भन्दा तपाइँलाई बढी थाहा होला नि, ठेलामा तपाइँ सवार हुनुहुन्थ्यो त !
व् व् व्
– प्रज्वल श्रेष्ठ

0 Comments
Thanks for your concerns