एक्कै छिन हाँसौँ है,



  छोरीले आमालाई सोध्छ–

छोरी ः आमा बियरमा अँगे्रजी मिसाएको हुन्छ हो ?

आमा ः किन र छोरी !

छोरी ः बाबा बियर खाएपछि सधैँ अँगे्रजी बोल्नुहुन्छ त्यसैले ।

– मनिष दुलाल, स्प्लेन्डिड भ्याली इ. स्कूल, पालुवारी

Post a Comment

0 Comments