थर्मस् ....
शेरे ः साहुजी त्यो के हो ?
साहुजी ः त्यो थर्मस हो । यसमा तातो चिज राखे तातै रहन्छ, चिसो चिज राखे चिसै रहन्छ ।
शेरे ः त्यसो भए एउटा दिनु न त ।
घरमा बुढी सँग
बुढी ः यो के हो ?
शेरे ः यो थर्मस हो । यसमा तातो चिज राखे तातै रहन्छ, चिसो चिज राखे चिसै रहन्छ ।
बुढी ः यसमा के ल्याउनु भाछ त ?
शेरे ः दुइ गिलास तातो दूध र एउटा चिसो रेडबुल ।
व् व् व्
– प्रितम प्यारी, पाल्पा, हाल नयाँ बानेश्वर

0 Comments
Thanks for your concerns