कुकुर किन्न गएको ग्राहकले कुकुर बेच्ने साहुसँग कुकुर किन्दै सोधेछ–
ग्राहक ः यो कुकुर बफादार त छ होला नी होइन र ?!
साहुजी ः हो, यो एक नम्बरको बफादार छ हजुर ! यस्लाई मैले तीनपटक बेचिसकेँ तर भागेर मेरै घरमा आउँछ, भनेपछि बफादार भएन त ?
व् व् व्
कुकुरको छाउरोले छिटो छिटो हड्डी चपाउँदै माउ चाहिँलाई भनेछ–
छाउरो ः तपाइँ पनि छिटो छिटो हड्डी चपाउनुस् ।
आमा ः किन र ? उ देख्नु भएन सभासद् आउँदैछ ।
– सतिश श्रेष्ठ, साल्खा

0 Comments
Thanks for your concerns