एउटा तीतो सत्य,
बहिनीको साथि बहिनी हुनसक्छ,
भाईको साथि भाई हुनसक्छ,
तर स्वास्नीको साथि स्वास्नी हुनसक्दैन ।
व् व् व्
राम ः सिता हिजो म तिम्रो घर पुगेको थिएँ । हाम्रो बिहे हुनसक्दैन जस्तो छ ।
सिता ः किन ? तिमीले मेरो बुबालाई भेट्यौ कि कसो ?
राम ः हैन मैले त्यहाँ तिम्रो बहिनीसँग भेट भएको थियो !
व् व् व्
– रामदेवी महर्जन, चाकुपाट ललितपुर

0 Comments
Thanks for your concerns