केटी : तिमीले मलाई किस ग¥यौ भने म कराउँछु ।
केटा : तर यहाँ त टाढा टाढासम्म कोही पनि देखिँदैन नि !
केटी : हैन फर्मालिटी त पूरा गर्नुप¥यो नी !
व् व् व्
बुबा : छोराको मार्कसीट हेर्दै कम नम्बर देखेर दुई चार थप्पड लगाउनु पर्ने भन्दै छोरालाई गाली गर्न थाल्छ । त्यत्तिकैमा छोरा भन्छ–
छोरा : हो बुबा, जाउँ मैले त्यो सरको घर देखेको छु ।
व् व् व्
– रवि दुलाल, पालुवारी
0 Comments
Thanks for your concerns