साँखु÷साउनको सुरुदेखि नै अनुदान सम्झौताको लागि बुङमतीको भूकम्प पीडितलाई घर बनाउन अनुदान सम्झौता गर्न कार्य विनायक नगरपालिकाले खबर गरेतापनि स्थानीयले अनुदान सम्झौता गरेका छैनन् । अहिले सम्म बुङ्मतीमा ३ जनाले मात्रै अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेपछि सरकारले तोकिए अनुसार मापदण्ड पूरा गरेर नक्सा पास गरि घर बनाउनुपर्ने हुन्छ । सरकारी मापदण्ड अनुसार घर बनाउन सो स्थानमा नमिल्ने भएकोले समस्या परेको हो । सोही कारण वडा नं. १०, ११, १२ र १३ का लाभग्राही भूकम्प पीडितहरु अनुदान सम्झौता गर्न मानेका छैनन् । अनुदान सम्झौता गर्ने ३ जना पनि सहर …
ऊँ श्री गणेशाय नमः श्री पशुपतिनाथको जय । श्री गोरखनाथ बाबाको जय ।। श्री सल्यानकी माईको जय ।।। श्री बज्रयोगिनी माताको जय ।।। हार्दिक निमन्त्र०ाा काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका स्थित साँखुको बज्रयोगिनी मन्दिर परिसरको महाँकाल भैरव मन्दिर समिपमा मिति २०७३ बैशाख २७ गते अक्षय तृतीयाको पावन पर्वदेखि भूकम्पबाट दिवङ्गत आत्माको चिरशान्ति, अतिवृष्टि, अनावृष्टि आदि दैवी प्रकोपजन्य दुष्प्रभावको न्यूनीकरण एवम् लोककल्याण तथा राष्ट्रहितको कामनाका लागि २०७३ भाद्र २ गतेसम्म पण्डित शंकरदेव न्यौपानेद्वारा सहस्र चण्डीवाचन महायज्ञ चलिरहेको छ । २०७३ भाद्र…
साँखु÷गत शनिवार शारदालक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको दसौ वार्षिकोत्सवको अवसरमा ज्येष्ठ नागरिकद्वय भक्तिदेवी श्रेष्ठ र बेकुनारायण श्रेष्ठलाई सम्मान गरेको छ । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि भाग्योदय क्याम्पसका क्याम्पस प्रमुख शमभुदास श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सतिश बज्राचार्य, सलोनी मल्ल, रमन श्रेष्ठ, रमेश घ्लान, संचिता श्रेष्ठ, सतिश बज्राचार्य, अनुजा कुँवर लाई एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याएकोमा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा बालबालिकाहरुलाई नृत्य गराईएको थियो । कार्यक्रममा जानकारी गराए अनुसार यो…
साँखु, नगरपालिकाहरुले विगतमा वितरण गरिएका भूकम्प पिडित परिचय पत्र तथा राहत र न्यानो कपडा अन्र्तगत वितरण गरिएको आधारमा सर्वेक्षण गर्ने र सोमा छुट भएका घरधनी परिवारहरुले आवश्यक कागजात सहित नगरपालिका वा वडा कार्यालयमा निवेदन दिनको लागि पहिलो पटक २०७३÷३÷१० (सात दिन) र पुनः म्याद थप २०७३÷३÷२३ गते सम्म गरी १४ दिनको म्याद दिएकोमा सो अवधि भित्र समेत निवेदन नदिएका भुकम्प पिडित परिवारहरु, क वर्ग को कार्ड पाएको पिडित परिवारहरु तथा अन्य कुनै कारणले नगरपालिकाबाट केन्द्रिय तथ्यांक विभागलाई पठाएको आधिकारिक सूचीमा नाम छुटेका भुकम्प पिडित घरधनी परिवारहरुले त…
साँखु, शंखारापुर नगरपालिका कार्यालय को आर्थिक बर्ष २०७२/ २०७३ को बार्षिक समिछ्या कार्यक्रम, माननीय संसद दिपक प्रसाद कुइकेल ज्यु को प्रमुक अथितीय मा श्री भाग्योदय उ मा बि मा आज सम्पन्न भयको छ , गत बर्ष मा गरेका विधिन्न कार्याम तथा आय व्यय प्रस्तुत गरियको कार्यक्रम मा बिभिना राजनीतक दल, वोड़ा नागरिक मंच, बिधयागत कार्यालयहरु, सघ सस्था क प्रतिनिधि हरुको व्यापक उपस्थिति रहेको थियो /
भूकम्पले प्रपादित संखारापुर, साँखु क्ष्हेत्र को जग्गा बेच बिखन कार्य मा बिस्तारि ब्दी हुँदै आइरहेको छ. अधिकांस जनता हरुको घर भूकम्प ले पूर्ण रुपमा ध्वोस्त भएका साँखु बासि हरुमा आफु बस्ने घर निर्माण को लागि अन्य आर्थिक स्रोत नभयको हुँदा आफु संग भयको पुर्खौली जग्गा बाध्यता ले बेच्नु परेको बाध्यता सुनाउनु हुन्छ . एक जना साँखु बासि, एतिहासिक धार्मिक महतोको नेवार बस्ति साँखुमा बिस्तारि बिस्तारि मफोसलका मानिसहरु को बसाइ बढ्दै आइरहेको छ भने साँखुका धेरै रैथाने बासिन्दा हरु बिस्तारै बसाइ सराइ गरि काठमाडौं लगायतका अन्य स्थान हरुमा जाने क्रम बढिर…
सामाजिक संजाल