शंखारापुर नगरपालिका कार्यालयको बार्षिक प्रगति समिक्ष गोष्ठी संम्पन्न

साँखु, शंखारापुर नगरपालिका कार्यालय को आर्थिक बर्ष २०७२/ २०७३ को बार्षिक समिछ्या कार्यक्रम, माननीय संसद दिपक प्रसाद कुइकेल ज्यु को प्रमुक अथितीय मा श्री भाग्योदय उ मा बि मा आज सम्पन्न भयको छ , गत बर्ष मा गरेका विधिन्न कार्याम तथा आय व्यय प्रस्तुत गरियको कार्यक्रम मा बिभिना राजनीतक दल, वोड़ा नागरिक मंच, बिधयागत कार्यालयहरु, सघ सस्था क प्रतिनिधि हरुको व्यापक उपस्थिति रहेको थियो /

Post a Comment

0 Comments