साँखुमा जग्गा को कारोबारी बढ्दो

भूकम्पले प्रपादित संखारापुर, साँखु क्ष्हेत्र को जग्गा बेच बिखन कार्य मा बिस्तारि ब्दी हुँदै आइरहेको छ.  अधिकांस जनता हरुको घर भूकम्प ले पूर्ण रुपमा ध्वोस्त भएका साँखु बासि हरुमा आफु बस्ने घर निर्माण को लागि अन्य आर्थिक स्रोत नभयको हुँदा आफु संग भयको पुर्खौली जग्गा बाध्यता ले बेच्नु परेको बाध्यता सुनाउनु हुन्छ . एक जना साँखु बासि, एतिहासिक धार्मिक महतोको नेवार बस्ति साँखुमा बिस्तारि बिस्तारि मफोसलका मानिसहरु
को बसाइ बढ्दै आइरहेको छ भने साँखुका धेरै रैथाने बासिन्दा हरु बिस्तारै बसाइ सराइ गरि काठमाडौं लगायतका अन्य स्थान  हरुमा जाने क्रम बढिरहेको छ . जसले गर्दा साँखु पुनर्निर्माण मा नकारात्मक असर पर्ने देखिन्छ . भने साँखु को मौलिक कला संस्कृति तथा परम्परा हरु मा समेत बिस्तारि असर पर्ने देखिन्छ . 

Post a Comment

0 Comments