हलिं नेवाः गुथिको अध्यक्षमा विनोद महर्जन चुनिए



 – कृशु श्रेष्ठ –

१४ फाल्गुन आईतवार
लावण्य/साँखु । हलिं नेवाः गथिको केन्द्रिय अधिवेशनबाट विनोद महर्जनको अध्यक्षतामा नयाँ पदाधिकारीहरुको सर्वसम्मतिबाट चयन भएको छ ।
अधिवेशनबाट चयन भएका पदाधिकारी एवं सदस्यहरु यसप्रकार रहेको छ – अध्यक्षमा विनोद महर्जन, उपाध्यक्षमा सुरेश सैँजु, सचिवमा अमरकाजी श्रेष्ठ र सहसचिमा सत्यनारायण श्रेष्ठ, कोषाध्यक्षमा मीना गोपाली, सह कोषाध्यक्षमा सविता नकर्मी चुनिनुभएको छ भने सदस्यहरुमा भवानी प्रधान, गोपालकृष्ण नकर्मी, सुवर्ण मानन्धर, हरि महर्जन, सरल गोपाल महर्जन, देव श्रेष्ठ, सुर्यलक्ष्मी महर्जन, उमेश प्रकाश श्रेष्ठ, राजु श्रेष्ठ र गौरी संकर श्रेष्ठ चुनिनुभएको छ ।

Post a Comment

0 Comments