रोटरी क्लब अफ साँखुको अध्यक्षमा राजेश श्रेष्ठ



१६ पौष शनिवार

लावण्य/साँखु । शुक्रवार सम्पन्न साधारणसभाबाट रोटरी क्लब अफ साँखुको २०२३÷२४ को अध्यक्षमा राजेश श्रेष्ठ चुनिनुभएको छ ।




पूर्व अध्यक्षमा लकस श्रेष्ठ,  ईलेक्टेड पे्रसिडेन्टमा रञ्जन श्रेष्ठ, नोमिनी पे्रसिडेन्टमा श्रीराम खड्का, सचिवमा सरोज कुईकेल, कोषाध्यक्षमा रामकृष्ण माली, उपाध्यक्षमा सुकुमान स्याङ्बो, रोसन लाल श्रेष्ठ, क्लब एडमिनिष्टे«सनमा सुर्जनारायण श्रेष्ठ, प्रोग्राम कोअर्डिनेटरमा निरज केसी, क्लब सर्भिसमा ओसा श्रेष्ठ, पब्लिब इमेज च्योरपर्सनमा धिरेन्द्र रञ्जित, टिआरएफमा श्रीजन श्रेष्ठ, मेम्बरसिप चेयरपर्सनमा भोला विष्ट, एसजिटी एट आर्ममा मानबहादुर स्याङ्तान र इन्भाईरोमेन्ट प्रोटेक्सन च्योर पर्सनमा रोजन श्रेष्ठ चुनिनुभएको छ ।

Post a Comment

0 Comments