चाँगुनारायणमा निःशुल्क स्वास्थ्य शीविर सञ्चालन


लावण्य÷साँखु यही कार्तिक २२ गते शुक्रवार हरिबोधनी एकादशीका दिन प्रमुख चार नारायण स्थानहरुमा मेला लाग्ने गर्दछ यसै क्रममा साँखु नजिकै चाँगुनारायण मन्दिरमा समेत भव्य मेला लागेको थियो
सो मेलामा लाईफ केयर अस्पताल नेचुरल सहकारी संस्थाले निशुल्क स्वास्थ्य शीविर सञ्चालन गरेको
सो शीविरका करिब सय जना भक्तजनहरु स्वास्थ्य शीविरबाट लाभान्वित भएका थिए
शीविरमा आएका भक्तजनहरुको स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक औषधोपचार समेत गरिएको थियो

Post a Comment

0 Comments