भूकम्प पिडित हरुको छुट नाम दर्ता गर्ने अन्तिम मौका

साँखु, नगरपालिकाहरुले विगतमा वितरण गरिएका भूकम्प पिडित परिचय पत्र तथा राहत र न्यानो कपडा अन्र्तगत वितरण गरिएको आधारमा सर्वेक्षण गर्ने र सोमा छुट भएका घरधनी परिवारहरुले आवश्यक कागजात सहित नगरपालिका वा वडा कार्यालयमा निवेदन दिनको लागि पहिलो पटक २०७३÷३÷१० (सात दिन) र पुनः म्याद थप २०७३÷३÷२३ गते सम्म गरी १४ दिनको म्याद दिएकोमा सो अवधि भित्र समेत निवेदन नदिएका भुकम्प पिडित परिवारहरु, क वर्ग को कार्ड पाएको पिडित परिवारहरु तथा अन्य कुनै कारणले नगरपालिकाबाट केन्द्रिय तथ्यांक विभागलाई पठाएको आधिकारिक सूचीमा नाम छुटेका भुकम्प पिडित घरधनी परिवारहरुले तोकिएको ढाँचामा सर्वेक्षण छुट दर्ता प्रक्रियाद्वारा सबै स्पष्ट विवरण अनिवार्यरुपमा भरी नगरपालिका तथा वडा कार्यालयहरुमा मिति २०७३÷५÷१० गते भित्र गुनासो दर्ता गर्न अन्तिम मौका प्रदान गरिएको सूचना प्रकाशित भएको छ । 

Post a Comment

0 Comments