सुवर्ण अवसर ! सुवर्ण अवसर ! सुवर्ण अवसर ! .....

आगामी फाल्गुण ११ गतेदेखि फाल्गुण २० गतेसम्म लावण्य सन्देश साप्ताहिकको आयोजनामा साँखुमा निःशुल्क आधारभूत पत्रकारिता तथा रेडियो कार्यक्रम उत्पादन सम्बन्धी १० दिने पत्रकार प्रशिक्षण कार्यक्रम हुने भएकोले इच्छुक महानुभावहरुले फाल्गुण १० गतेसम्ममा लावण्य सन्देश साप्ताहिकमा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गर्दछौँ । तालिम सञ्चालन हुने स्थान ः हाकुज रेष्टुरेन्ट साँखु धुँलाटोल । तालिम सञ्चालन हुने समय ः बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म । सम्पर्क ः ९८४१७९४३२१ (पवन लाल श्रेष्ठ) ९८५१०९४५३१ (सत्यनारायण श्रेष्ठ)÷९८५११४४९८४ (जयराम श्रेष्ठ)

Post a Comment

0 Comments