he he he he

एक्काइसौँ शताव्दीको सत्यवादी श्रीमती ...... विवाहपछि लोग्नेले आफ्नो स्वास्नीसँग सोधेछ– लोग्ने ः तिम्रो बिहेभन्दा अगाडि पहिले कतिवटा ब्वाईफ्रेण्ड थियो ? यो सुनेर स्वास्नीले लोग्नेको हाथमा एउटा खाम राखिदिएछ, जसमा केही मकैको गेडा अनि ३०० रुपैयाँ पनि थियो, त्यो देखेर लोग्नेले स्वास्नीलाई सोधेछ, लोग्ने ः के हो यो ? स्वास्नी ः म जब ब्वाईफ्रेण्ड बनाउँथेँ प्रत्येक पल्ट १ गेडा मकै राख्ने गर्थेँ ! लोग्ने ः (मकैको गेडा गन्दै) जम्मा ३ वटा मात्रै ??? अनि यो ३०० रुपैयाँ चाहिँ के का लागि नि ? स्वास्नी ः ५ किलो मकै चाहिँ बेचिदिएँ त्यसैको पैसा हो !!! यो केवल रमाइलोका लागि मात्र हो कसैको जीवनसँग मेल खान गएमा सन्जोग मात्र हुनेछ !!!  – मगन श्रेष्ठको फेसबुकबाट

Post a Comment

0 Comments