मलाई छोडी नजाउ प्रिय – राजेश श्रेष्ठ, पालुवारी

मलाई छोडी नजाउ प्रिय यो संसार भुल्न गाह्रो छ पल पल तिम्रो याद आउँदा अनायासै छाती पोल्दछ मेरो यो जिन्दगीमा तिम्रो अजम्बरी प्रित छ मलाई छोडी नजाउ प्रिय यो संसार भुल्न गाह्रो छ

Post a Comment

0 Comments