साँखुको विकास ः हामी सधैँ पछि किन ?

आज भन्दा करिव ३३०० बर्ष पहिले नै व्यापारिक राजमार्गको रुपमा परिचत भएको शहर साँखु हो  भनेर परिचय दिइरहँदा एक छिन त साँचै नै हो र ? भनेर सोच्न बाध्य हुने अवस्थामा हाल हामी पुगिसकेका छौ । विभिन्न धार्मिक, साँस्कृतिक एवं कला संस्कृति भएको एक ऐतिहासिक शहर शंखरापूर, साँखु, सक्व को हालको अवस्था हेर्दा अझै हामी दशकै पछि परेको जस्तो भान read more

Post a Comment

0 Comments