संघियताको नाममा सामाजिक सद्भाव नखल्बल्याऔँ


 चेतराम पौडेल
नेपाल सदियौँ देखि शान्ति भूमि पवित्र हिमाली राज्य भएकाले ठूला साम्राज्यवादीहरु हाम्रा वीर पूर्खा सामु हारेर पछि हटेको ईतिहास हामी सबैका सामु छर्लङ्ग छ । तर केही नेताहरुको बुद्धि विवेकमा खडेरी लागेर यो देशका दाजुभाई दिदी बहिनीहरुलाई आपसमा लडाएर आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । जुन कुरा अब युवा पुस्तालाई अपाच्य हुने सम्भावना प्रवल बन्दै गईरहेको छ । हामी नयाँ नेपालको नाममा उठेका संघियता जातियता जस्ता नारामा अल्झिएर आफ्नो खुट्टामा आफै बञ्चरो नहानु नै वेश हुन्छ भन्ने पक्षमा उभिँदा सर्वोपरी हित हुन्छ । full article

Post a Comment

0 Comments