लावण्य/साँखु । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्ने कार्य भएको हो । सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा अन्य अतिथिले पनि श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका थिए। कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले श्रेष्ठलाई नेपाल पत्रकार महासं…
लावण्य/साँखु । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फुट आएसँगै नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चीन भ्रमणको निम्ता दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित देउवा निवास पुगेको थियो । भेटमा चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश सुनाएका थिए भने देउवाले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पूरा भएकोमा बधाई तथा शुभकामना दिएका थिए । भेटमा सहभागी कांग्रेसका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईका अन…
लावण्य/साँखु । शंखरापृुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका उप मेयर विन्दु पुडासैनी सिम्खडा नेकपाको केन्द्रिय सदस्यमा नियुक्त हुनुभएको छ । उहाँहरु दुवै जनाको नियुक्ति यही पौष ५ गते संसदको विघटन गरिएपछि पौष ७ गते बालुवाटरमा बसेको केन्द्रिय समितिको बैठकबाट भएको हो । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले मुलुकभर नेकपाले जितेको स्थानका मेयर वा उपमेयर मध्ये आफू नजिककालाई केन्द्रिय सदस्यमा मनोनित गर्नुभएको हो । नेकपामा यस अघि ४ सय ४६ जनाको केन्द्रीय कमिटि रहेकोमा अब १ हजारमा १ सय ९९ जनाको केन्द्रिय समिति हुने …
लावण्य/साँखु । काठमाडौँ क्षेत्र नं. २ का प्रदेश सांसद मणिराम फुयाल र नेकपा (नेकपा) बागमती प्रदेश सदस्य बुद्धभक्त चित्रकार नेकपाको केन्द्रिय सदस्यमा नियुक्त हुनुभएकोछ । उहाँहरु दुवै जनाको नियुक्ति यही पौष ५ गते संसदको विघटन गरिएपछि पौष ७ गते बालुवाटरमा बसेको केन्द्रिय समितिको बैठकबाट भएको हो । सो बैठकबाट अधिकांश आफू नजिकका संघीय सांसद, प्रदेश सांसद, मेयर, उपमेयर, गाविस अध्यक्ष वा उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरुबाट केन्द्रिय समितिमा मनोनित गरिएको हो । नेकपामा यस अघि ४ सय ४६ जनाको केन्द्रीय कमिटि रहेकोमा अब १ हजारमा १ सय ९९ जनाको केन्द्रिय समित…
लावण्य/साँखु । आगामी माघ १५ गतेबाट सुरु हुने माघ मेलाको लागी साँखुमा तयारी सुरु भएको छ । यसै क्रममा यही पौष १५ गतेसम्ममा व्रत नाईके निक्र्याैल नभएमा समिति, पूजारी र साँवागणले व्रत नाईकेको खोजी गर्ने प्रचलन रहेको छ । यसरी नै व्रत पूजा एवं माघ मेला सञ्चालन तथा व्यवस्थापनको लागि यस वर्ष नयाँ समिति गठन भईसकेको र यही पौष २५ गते साधारण सभा गरी निवर्तमान समितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्ने कार्य हुने भएको छ । त्यसपछि बस्ने नयाँ कार्य समितिको बैठक र सर्वपक्षीय भेला तथा छलफलबाट माघ मेला सञ्चालनको लागि ठोस पहल गर्नेछ । तर साँखुमा मेला सञ्चा…
लावण्य ÷ साँखु । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले शनिबार काठमाडौंमा मोटरसाइकल ¥ याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल ¥ याली निकालेको हो । ¥ याली बबहरमहलबाट शुरु भएर थापाथली , त्रिपुरेश्वर , सुन्धारा , रत्नपार्क , जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । ¥ यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा , डा . प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागि भएका थिए । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्य…
सामाजिक संजाल