मेष ः
घरपरिवारमा शान्तिको वातावरण सिर्जना गर्नुहोला । पेटसम्बन्धी रोगहरु सिर्जना हुनसक्ने भएकोले औषधोपचार गराउनुहोला । कार्यहरु विस्तारै पूरा हुनेछ ।
वृष ः
बौद्धिक र पढाइलेखाइको क्षेत्र राम्रो रहेको छ । सन्तान सुख प्राप्त हुनेछ । पत्नीसँग सामान्य खटपट हुनेछ । बोलीको प्रभाव घट्नेछ । पदोन्नति तथा भाग्यवृद्धिको समय रहेको छ । कार्यक्षेत्रबाट अलग वा स्थान परिवर्तन गर्नुपर्ने देखिन्छ ।
मिथुन ः
उल्लासमय साता हुनेछ । बिछडिएका परिवारको मिलन हुनेछ । शत्रु बलियो भएपनि ग्रहगोचर राम्रो भएकोले केही बिगार गर्न सक्दैन । अप्रत्यासित धन प्राप्त हुने योग छ ।
कर्कट ः
सरकारी कामकाजमा विशेष सफलता मिल्नेछ । पशुपालन व्यवसायबाट राम्रो आय हुनेछ । यात्रामा विशेष सतर्कता अपनाउनुहोला ।
सिंह ः
कडा परिश्रमले कार्य समपन्न भएतापनि दिगो रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यावसायिक क्षेत्र मध्यम र माङ्गलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ ।
कन्या ः
यात्रामा सतर्कता अपनाउनुपर्नेछ । विशेषगरी वाहन चलाउँदा विशेष ध्यान दिनुपर्नेछ । धन कमाउने अवसर प्राप्त हुनेछ । इष्टमित्रजनसँग सामञ्जस्यता अपनाउनुहोला । कार्य सिद्ध हुनेछ । खर्चमा मितव्ययी रहनुहोला ।
तुला ः
दाजुभाइ तथा पुत्रबाट सुख प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जाने छैन । पेटसम्बन्धी समस्या र पत्नीबाट असहयोग हुन सक्नेछ । कार्यक्षेत्रमा व्यवधान देखिन्छ ।
वृश्चिकः
कार्य ढिलो हुने योग छ । शरीरमा आलस्यताले सताउनेछ । वैदेशिक क्षेत्रमा पराक्रम बढ्नेछ । उच्चपदस्थ व्यक्तिहरुबाट सहयोग प्राप्त हुनेछ । दाजुभाइसँगको सम्बन्ध बिग्रिन सक्नेछ । नेतृत्व क्षमतामा वृद्धि र पढाइलेखाइको क्षेत्र सामान्य रहेको छ ।
धनु ः
आर्थिक पक्ष सबल देखिन्छ । इष्टमित्रसँग विवाद नगर्नुहोला । स्वास्थ्यमा सुधार आउनेछ । विद्यार्थीहरुको लागि यो साता मध्यम रहेको छ ।
मकरः
पढाईमा मन स्थिर रहन्न । बिग्रेको काम बन्ने योग छ । स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्छ । सन्तानबाट सहयोग प्राप्त हुनेछ । लामो यात्राको लागि जानुपर्नेछ ।
कुम्भ ः
खर्च अत्यधिक हुनेछ । शत्रु पराजित हुनेछन् । घरपरिवारबाट सोचेअनुरुपको सहयोग प्राप्त नहुँदा खिन्न रहनुपर्नेछ । दुर्घटनाको सम्भावना रहेको छ ध्यान दिनुहोला ।
मीनः
शरीरमा आलस्यता पैदा हुनेछ । निर्णय लिन साह्रै समस्या पर्नेछ । लामो यात्रा नगर्दा वेश देखिन्छ । पठनपाठन मध्यम रहनेछ ।

0 Comments
Thanks for your concerns