अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

 भ्याली बैंक  सिग्नेचर बैंकपछि फष्ट रिपब्लिकन बैंक टाट पल्टिएको हो 


अमेरिकामा दुई महिनाभित्र यो तेस्रो बैंक टाट पल्टिएको हो  नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले फष्टरिपब्लिकन बैंक टाट पल्टिएको जनाएको   कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सो संकटग्रस्त बैंकलाई स्वामित्व ग्रहण गरेको  जेपी मोर्गन  कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ!

जेपी मोर्गन फष्ट रिपब्लिकन बैंकको  खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरकोबचतको टेकओभर गरेको हो  मार्च महिनामै बचतकर्ताहरुले  खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर मूल्य ७५ प्रतिशतलेघटेको थियो 

मार्चमा अमेरिकामा ठूला बैंकहरुको समूहले फष्ट रिपब्लिकन बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएकाथिए तर त्यो टाट पल्टिनबाट रोक्न भने सकेन  रिपब्लिकन बैंक १९८५ मा स्थापना भएको थियो  सन फ्रान्सिस्कोमा मुख्यालय रहेकोयो बैंक मध्यस्तरको बैंकमा पर्दछ 

Post a Comment

0 Comments