राप्रपाको मोटरसाइकल ¥याली पौष १७ मा वृहत प्रदर्शनको तयारी



 

लावण्य÷साँखु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको राप्रपाले राजसंस्था हिन्दु राष्ट्रको माग गदैं काठमाडौंमा मोटरसाइकल ¥याली निकालेको हो

¥याली बबहरमहलबाट शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो ¥यालीमा राप्रपाका अध्यक्षहरु कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका वरिष्ठ नेताहरु सहभागि भएका थिए राप्रपाले राजसंस्था हिन्दु राष्ट्रको माग गर्दै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिसकेको पुस १७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी पनि राप्रपाले गरेको

काठमाडौँमा मोटर साईकल ¥याली जाने क्रममा साँखु बजारमा पनि राप्रपाले मोटरसाईकल ¥याली निकालेका थिए जसको नेतृत्व केन्द्रिय सदस्य मिजेन्द्रकाजी श्रेष्ठले गरेका थिए

Post a Comment

0 Comments