वेब डिजाईनर माली पितृ शोकमा



लावण्य÷साँखु । यस लावण्य सन्देश साप्ताहिकका वेब÷ब्लग डिजाईनर प्राविधिक सहयोगी एल्पी माली (लक्ष्मी प्रसाद माली) पितृशोकमा पर्नुभएको छ ।

उहाँका बुबा विष्णुप्रसाद मालीको यही असार १२ गते शनिवार ६४ वर्षको उमेरमा निधन भएको हो । उहाँ साविक पुखुलाछी गाविस र शंखरापुर नगरपालिकाका पूर्व कार्यालय सहयोगी हुनुहुन्छ ।

मृतक मालीका ४ छोरा र १ श्रीमती छन् ।

Post a Comment

0 Comments