लावण्य÷साँखु । यही पौष २६ गते शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित डायलासिस गरिएको छ
। उहाँले मनमोहन कार्डियोथोरिसिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर डायलासिस गराउनुभएको हो ।
यो उहाँको १३औं डायलासिस हो ।
‘उहाँको स्वास्थ्य ठीक छ, नियमित डायलासिस गरेर फर्किनु भयो’ सेन्टरका एक चिकित्सकले भनेका छन् ।
0 Comments
Thanks for your concerns