भोट दिने बेला आउनेछ – अविरल थली

मुखमा दारु पकेटमा भारु यीनै हुन् मधेशका जुझारु मधेशका जनता सोझा छन् बन्दुकेदेखि तर्सिन्छन् आन्दोलनका नाउँमा आगो लगाउने बेतुकको कुरामा मान्छे मार्ने संसदमा बस्ने व्यक्ति सडकमा बस्ने के संविधानको कुरा अब सडकमै लेख्ने ? यस्तालाई जनताले किन पत्याए जनमतलाई खुट्टाले पत्याए महिनौँको बन्द र हडताल अन्त्य गर गरिब जनतामाथि अन्याय नगर दैनिक ज्याला गर्ने भोक भोकै परिसके गरिबको नाउ गरि नसक्ता गरि खान दे सबैको इन्साफ भोलि हुनेछ गरिबको हातमा भोट दिने बेला आउनेछ ।

Post a Comment

0 Comments