काठमाडौं-२ मा कांग्रेसका कुइँकेल विजयी

अघिल्लो संविधान सभामा पराजित नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले ल्याएको मत परिणामभन्दा कम मत ल्याएर नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ पराजित भएका छन्। उनको यो पराजयसँगै कम्युनिस्टको किल्ला रहँदै आएको काठमाडौं क्षेत्र नम्बर दुई कांग्रेसको कब्जामा पुगेको छ। source: nagariknews

Post a Comment

0 Comments