पाक्न छाड्यो चुलोमा भोकसँगै रोयो भात अबोध यी नानीसँगै भोकभोकै म¥यो रात देखावटी माया दर्शायो यो कस्तो स्वार्थी रहेछ पत्थर रहेछ दिल आफ्नै दाजुले ग¥यो घात सारा – पालुवा मर्दैछ विचार भएन मालीको मोतीका दाना टप..टप..आँशु झार्दै रोयो पात जति जति गर्व ग¥यो तल तल झर्न थाल्यो सुन्दर इतिहास लेख्ने वहादुरी त्यो हात भगवान् ठानेका थिए हैन रैछ राक्षस रैछ आज आफ्नै आफन्तले ‘मोदीलाई’ छाड्यो साथ ।।
नेवाःत हे जक नेपाल मण्डलया आदिवासीपिं खः । थौतकनं थःगु नेवाः नखः चखः व नेवाः तजिलजि म्वाकाच्वंपिं नेवाःतय्सं थः आज्जु बाज्या बराज्यूपिसं निसें न्यायेका वयाच्वंगु ज्याःझ्वःयात छसिकथं दछितकं न्यायका वया च्वंगु दनि । उकियाहे झ्वःले नेवाः नखःले लागु दकले यैपुक हनावया च्वंगु नखः खः यःमह््िर पुन्हि । यःमह््िर धायवंहे यःगु, साःगु, बाँलागु, हिसिलागु व धिसिलाःगु नखः मह््िर खः । नेवा मरिया यक्व परिकारया नां दुसां मचा, ल्यायम्ह, बुह्राबुह््िरं सकिसितं यःगु मह््िर यःमह््िर हे खः । यमह््िर चाकु उकिया दुने हाकु धका म्ये हालिगु याना तःगु पुन्हि हे यःमह््िर प…
साँखु÷गत मंसिर १० गते साँखु प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जापानी गल्र्स स्काउटको तर्फबाट ट्रयाक सूज, कापी कलम लगायतका स्टेशनरी वितरण गरिएको छ । विगतका दिनमा समेत उक्त गल्र्स स्काउटले साँखु प्राथमिक विद्यालयको भवन बनाइदिएको थियो । सोही वर्षदेखि प्रत्येक वर्ष सो स्कूलका छात्रछात्राहरुलाई गल्र्स स्काउटले विद्यालय पोशाक तथा स्टेशनरी प्रत्येक वर्ष वितरण गर्दै आइरहेको छ । विद्यालय पोशाक वितरण गर्न रुद्र मानन्धरले संयोजन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ गोपाललाल श्रेष्ठ लगायत सबै शिक्षक एवं विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थिय…
साँखु÷आगामी माघ १० गतेदेखि सुरु हुने माघ मेलाको तयारीको लागि श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले पहल सुरु गरेको छ । माघ मेलाको तयारीको लागि गतहप्तादेखि साँखुमा टोल भेला गर्न थालिएको छ । सो समितिका अध्यक्ष दिलिपकुमार श्रेष्ठका अनुसार यस वर्ष भूकम्पका कारण साँखु बजारमा बस्नकैलागि पनि समस्या भएकोले के कसरी व्रत बस्न आउने व्रतालुहरुको लागि बासस्थानको बन्दोबस्त गर्ने एवं मेलामा पाल्नुहुने धार्मिक तिर्थटकहरुलाई के कसरी सुविधा पु¥याउने भन्ने विषयमा टोल भेलामा छलफल गरिसकेपछि नै समितिले यस विषयमा ठोस निर्णय गर्नेछ । सो समितिमा साँख…
साँखु÷साँखुमा विभिन्न समूह, क्लब एवं संघ संस्थाहरुले विभिन्न समयमा विभिन्न प्रशिक्षण कार्यक्रमहरु निःशुल्क गरिरहेका छन् । जेसीज, लायन्स क्लब लगायतका संघ संस्थाहरुले समेत समय समयमा निःशुल्क रुपमा उद्घोषण तालिम गत मंसिर १६ गतेदेखि सञ्चालन गरिरहेको छ । तर साँखुमा उद्घोषकहरुको कमी खट्किरहेको थियो । यसै पक्षलाई ध्यानमा राखेर यसपटक भने बारास टेक्निकल टेूनिङ इन्स्टिच्यूट प्रालिले १५ दिने आधारभूत उद्घोषण तालिम दिन लागेको हो । यो तालिमको उद्घाटन हिजो महानगरिय प्रहरी प्रभाग साँखुका इन्चार्ज प्रहरी निरिक्षक उमेश जोशीले गर्नुभएको थियो । उहाँले सो अवसरमा प…
साँखु÷गत मंसिर १७ गते बिहान लप्सेफेदीको जंगलमा भएको जन्ती लिएर आएको ना ४ ख ९२०१ नं. बस दूर्घटना हुँदा ३८ जना यात्रु (जन्तीमा आउने) हरु घाइते भएका छन् । संयोगले दूलहा भने सामान्य घाइते भएको र उनी उपचारपछि स्वयम्बरको लागि तत्कालै प्रस्थान गरेका थिए । सो बस सिन्धुपाल्चोकको बाँडेगाउँ गाविस धुसेनीबाट काठमाडौँको गुहेश्वरी मन्दिरमा विवाहको लागि जन्ती लिएर आएको बुझिएको छ । सो बसका चालक विशाल तामाङ थिए भने सो बस चिरण कटुवालको रहेको बुझिएको छ । बसको गति केही अत्यधिक रहेको यात्रुहरुको भनाई रहेको छ । दूर्घटना हुनुको प्रमुख कारण बे्रक फेल हुनु रहेको छ । बस…
सामाजिक संजाल