बज्रयोगिनी जात्राको विषयमा देवमाला वंशावलीमा उल्लेख गरिएका प्रशङ्ग तल लेखिए अनुसार रहेका छन् । – राजा शंकरदेवले शंखको आकारमा शंखरपुर बस्ती बसाले । विस्तारै जनजिब्रोको उच्चारणबाट बज्रयोगिनी देवीको नाम रहन गएको हुनसक्ने किंवदन्ती छ । – महामाया उग्रताराको पनि आगमन भएको त्यस मणिचुड पर्वतमा तिनै देवगण अर्थात् ब्रम्हा, विष्णु र महेश्वरले जप गरेको पवित्र स्थलको रुपमा परिचित । – सत्ययुगमा कलिङ देशका देवीदासले घोर तपस्या गरी मुक्ति पाएको स्थान । – कलियुगमा सूर्य धर्मागत राजाले तपस्या गरे । यिनको पालामा विक्रमसेन राजालाई बोलावट भयो । यसमा देवी पनि खुब …
बज्रयोगिनी – मुकुन्द विष्ट, सलम्बुटार साँखु प्राचिन नगर लावण्यको उत्तर शीरमा रहेकी माता तिमी सबको रक्षा गर्ने उग्रतारा नामकी शक्ति दिने, दुःख हर्ने माता तिमी बज्रयोगिनी तिम्रा साथमा रहेका छन् सिंहिनी र ब्याघ्रिणी रुप तिम्रा भिन्न भिन्न शक्ति तिम्रो अपार भक्तजनको रक्षा गर्ने माता हामी गर्छौँ पुकार साँखु तिम्रो माइती देश माया गर्छन् सबले माता तिम्रो लीला बुझ्न यहाँ सक्छन् कसले ? हामी सबै अन्जान छौँ क्षमा गर माता तिमी जस्तो हाम्रो लागि कोही छैनन् माता ।। आमा तिम्रो बिजोग – इच्छाराम थापा “धड्कन” इन्द्रायणी–८ आमा, मेरो मातृभूमि मेरो प्राणप्यार…
वर्ष २०७० लाई विदा दिईसकेका छौँ र नयाँ वर्ष २०७१ को आगमनलाई हामीले स्वागत गरिसकेका छौँ । यस अवसरमा समस्त हाम्रा पाठक एवं ग्राहकवर्गहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । प्रत्येक वर्ष नयाँ वर्ष आउँछन् जान्छन् यसले हाम्रा जीवनमा केही नयाँ आयामहरु प्रत्येक वर्ष ल्याएकै हुन्छन् । केही न केही परिवर्तनहरु प्रत्येक वर्ष हाम्रा जनजीवनमा, मुलुकमा, समाजमा भईरहेकै हुन्छन् । यसै क्रममा गत वर्ष दोस्रो संविधानसभाको चुनाव सफलतापूर्वक सम्पन्न भएको छ । जुन चुनावको परिणाम नेपाली काँगे्रस, एमालेको पक्षमा गएको छ । यस अघि पहिलो पार्टी भएको भनि दम्भ…
– प्रस्तुति– नविना राई मैथुनद्वारा स्त्रीमा पनि स्खलन हुन्छ वा हुँदैन ?! स्खलनको विषयमा विद्वानहरूमा ठूलो मतभेद छ । वात्स्यायनको भनाई अनुसार पुरुषभन्दा स्त्रीमा आठ गुणा बढी ‘काम शक्ति” हुन्छ । तिनको योनीमा एक प्रकारको चिलाउने (खुजली) हुन्छ । शीश्नको घर्षणले तिनको चिलाउने हराउँछ र वासनाको पनि तृप्ती हुन्छ । अर्का विद्वानको भनाई अनुसार स्त्रीहरूलाई मैथुनिक सुख दुई किसिमले प्राप्त हुन्छ । क) क्लीटोरिस घोटिएर (ख) आभ्यन्तरिक योनीमा लिङ्गको घर्षण । कतिपय स्त्रीहरू दुवैमा यौटै क्रियाले पनि पूर्ण मैथुनिक तृप्ति प्राप्त गर्न सक्दछन् । जाती बानी लागेका…
गर्भको बच्चालाई भिटामिन डी आवश्यक गर्भावस्थाको समयमा महिलामा भिटामिन ‘डी’को कमीले उनीहरूको बच्चाको बोल्ने क्षमता प्रभावित हुने निष्कर्ष एक अध्ययनले दिएको छ । भिटामिन ‘डी’का कारण बच्चाको बाल्ने क्षमता प्रभावित हुने खतरा दुई गुणाले बढ्ने दावी गरिएको छ । यो अध्ययनअन्तर्गत ७ सय ४० महिलाको गर्भावस्थाताका भिटामित ‘डी’को स्तर नापिएको थियो । यी महिलाका बच्चालाई समेत १७ वर्षसम्म नियमित रूपमा अध्ययनको घेराभित्र राखियो । यो आफ्नो प्रकारको हालसम्मको सबैभन्दा ठूलो अध्ययन भएको अध्ययनकर्ताहरूको दावी छ । अध्ययनअनुसार गर्भमा विकसित बच्चा भिटामिन ‘डी’का लागि प…
हाल कलिगत सम्वत् ५११५ साल हो । नेपालको राष्ट्रिय पात्रो २०७१ सालका पञ्चाङ्गहरुमा कलेर्गताव्दा ५११५ भनि छापिसकेका छन् । यसको अर्थ कलियुग सुरु भएको त्यत्तिनै वर्ष भैसकेको जानकारी हो । शास्त्रमा कलियुगको आयु ४३२००० (चार लाख बत्तीस हजार) वर्ष तोकिएको छ । कलियुगको आयुर्दाको दोब्बर द्वापर युग, तेब्बर त्रेतायुग र चौब्बर सत्ययुगको आयुर्दा हुन्छन् भनि तोकिएको पाइन्छ । अर्थात् द्वापरयुग ८६४०००, त्रेतायुग १२९६००० र सत्ययुगको १९५५८५११५ वर्ष भो गरिसकेको आयु हुन् । त्यस्तो धेरै युग र कल्प भोलिसकेको पृथ्वीको सृष्टी भएको १९५५८५११५ वर्षको अर्थात् एक अरब पञ्चा…
सामाजिक संजाल