डाईई–चि जापानीज ल्याङ्वेज इन्स्टिच्यूटमा जापानी भाषा सिक्न र जापानमा अध्ययन गर्न जानको लागि हामीलाई सम्पर्क गर्नुहोस् । सम्पर्क ः डाईई–चि जापानीज ल्याङ्वेज इन्स्टिच्यूट साँखु बसपार्क गेट अगाडि सम्पर्क फोन नं. ९७५१००६५९९
स्वास्थ जीवनका लागि मुटुको धड्कन सामान्य अवस्थामा राख्नु जरुरी छ । प्रतिमिनेट जति पटक मुटुु धड्किन्छ त्यसलाई मुटुको धड्कन दर भनिन्छ । एक वयस्क मान्छेको मुटु सामान्य अवस्थामा ६० देखि १०० पटकसम्म धड्किन्छ । तापनि खेलाडी, विशेष गरी एथलेटिक्सका धावकको मुटुको धड्कन दर स्वाभाविक कम हुन्छ । उनीहरुको मुटु प्रतिमिनेट ४० पटक मात्र पनि धड्किने देखिएको छ । सामान्यतया उनीहरुमा ४५ देखि ५० सम्म हुन्छ । तर यो अवस्था उनीहरुको मुटु कमजोर भएर उत्पन्न भएका होइन, कडा शारीरिक अभ्यासका कारण उनीहरुको मुटुको धड्कन घट्ने हो । खेलाडीहरुमा यसलाई अस्वाभाविक मानिँदैन । म…
राशीफल मेष ः अध्ययन अध्यापन प्रभावित हुनेछ । शत्रुहरु बढ्नेछन् । विश्वासपात्रबाट धोका हुने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ । वृष ः घरपरिवारमा शान्तिको वातावरण सिर्जना गर्नुहोला । पेटसम्बन्धी रोगहरु सिर्जना हुनसक्ने भएकोले औषधोपचार गराउनुहोला । कार्यहरु विस्तारै पूरा हुनेछ । मिथुन ः व्यापारिक कार्यमा परिवर्तन आउनेछ । गरेका कार्यबाट अपेक्षाकृत लाभ मिल्नेछ । पारिवारिक सम्बन्ध सामान्य रहनेछ । मनमा स्थिरता नरहन सक्छ । कर्कट ः आर्थिक अवस्था राम्रो भएतापनि खर्चका सयौँ बाटाहरु आइलाग्नेछन् । मानसिक तनाव बढ्नेछ । पत्नीसँगको सम्बन्ध सु्मधुर हुनेछ । व्…
– प्रस्तुति– नविना राई नियमित यौन सम्पर्क गर्नुस् ! स्वस्थ रुपमा नियमित प्राकृतिक यौनसम्पर्क गर्ने जोडीका लागि खुशीको खवर हुन सक्छ, हालैको एक अनुसन्धानले देखाएको नतिजा । इटालीका अनुसन्धानकर्ताहरुले गरेको उक्त अनुसन्धानले नियमित रुपमा यौनसम्पर्क गर्ने पुरुषहरुको शरीरमा रोग प्रतिरोधक क्षमता अभिवृद्धि गराउने देखाएको छ । नियमित र प्राकृतिक रुपमा गरिने यौन सम्पर्कले महिलाको शरीर पनि स्वस्थ रहने अनुसन्धानले पुष्टि गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार नियमित यौनले शरीरमा टेस्टोरोनको मात्रा बढ्छ । यसले रोग प्रतिरोध क्षमता बढाउनुका साथै मुटुसम्बन्धी र…
– महाकवि स्व. गिरिजाप्रसाद जोशी खः भुनाच्वंपिं मनूत हे खः तर सुनां धाय्फु थ्व सभा जन–सभा खः ? खः– अमिगु ल्हातिइ अबीर दु, अमिगु ल्हातिई स्वां दु व अमिगु हे ईच्छां ज्वनावःगु खः तर सुनां धाय्फु व इच्छा जन–आकांक्षा खः ? थन च्वंगु धू तक नं अमित अबीर जुइतिनि तर सुनां धाय्फु थ्व धू अबीर खः ? गद् गद् गद् गद् गद् गद् यानाः ग्वाराकी वयाच्वंगु दु आकाशय् अले व आवाज ताय्वं हे अपिं गद् गद् जूगु दु तर सुनां धाय्फु व लय्ता जन–लसता खः ? अपिं ला इमा वल हा ऽऽऽऽ धकाः हालेमाःपिं खः आकाशय् थथस्वयाः (– नेपालभाषाया महाकवि स्वर्गिय गिरिजाप्रसाद जोशीया ७४ दँ या अवसर…
साँखु÷राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई अधिकार दिन स्थानीय निर्वाचन यथाशीघ्र गर्नुपर्ने बताएका छन् । लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा जनता अधिकारबाट बन्चित भई विकास निमार्ण पनि ठप्प भएको जनाउँदै केसीले स्थानीय निर्वाचन यथाशीघ्र हुनुपर्ने धारणा राखेका हुन् । उहाँले सो कुरा बुटवलमा अखिल नेपाल टे«ड युनियन महासंघ अन्टुकको तेस्रो राष्ट्रिय ुसम्मेलनको उद्घाटन कार्यक्रममा भन्नुभएको हो । स्थानीय निकायमा जनप्रतिनिधि नभएकाले बढेको भ्रष्टाचार र महङ्गी रोक्न छिटो भन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्नुको विकल्प नभ…
सामाजिक संजाल