ब्यँुझ जाग हे नेपाली


– राजेश श्रेष्ठ, पालुवारी
ब्युँझ जाग हे नेपाली
नयाँ बिहानीले बोलायो
तिमीले टेक्ने पाईलाले
सगरमाथा चुम्ने छ ।
मुटुभित्र मायाँ बोक
आफ्नै जन्मभूमीको
गाउँ गीत राष्ट्रियताको
भाषा अनि भेषको
हिमाल पहाड तराई भरि
शान्तिको बिउ रोपिदेउ
बन्नेछ शान्तिभूमी
चिनाऔँ बुद्धभूमी नेपाल
ब्युँझ जाग हे नेपाली
नयाँ बिहानीले बोलायो ।।

Post a Comment

0 Comments