साँखु÷शंखरापुर नगरपालिकाले आगामी मंसिर २३ गते बुधबार बिहान ११ बजे सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
उक्त सुनुवाईमा आर्थिक वर्ष २०७२÷०७३ को प्रथम चौमासिक प्रगति समिक्षा एवं नगरपालिका भएपछिका काम कारवाही बारे नगरवासीको गुनासो सुन्ने कार्य हुनेछ ।
स्मरणरहोस् भूकम्पले क्षतविक्षत शंखरापुर नगरपालिकामा हालसम्म क्षतिग्रस्त संरचना के–कसरी बनाउने भन्ने विषयमा समेत ठोस निर्णय भइसकेको छैन ।
0 Comments
Thanks for your concerns