एक्कै छिन हाँसौँ है . . . . . एकजना बेरोजगारले एउटा राजनीतिज्ञको पे्रस सल्लाहकारको पदमा निवेदन दियो । केही दिनपछि उसले एउटा पत्र पायो जसमा उल्लेख गरिएको थियो र “तिम्रो बायोडाटा अतिशयोक्ति र छलछामले भरिएकोरहेछ । त्यसकारण तिमीले आफ्नो कार्यभार सोमबारदेखि सुरु गर्न आउनु ।” व् व् व् – दुर्गा श्रेष्ठ, जोरपाटी

Post a Comment

0 Comments