महिलाको वक्षस्थल (स्तन) पुरुषहरुको आकर्षणको केन्द्र हो । यद्यपि महिलाकै निम्ति पनि अर्को कुनै महिलाको वक्षस्थल घृणा र रिसको विषय बन्ने गरेको बताइन्छ । महिलाहरु अरु महिलाका कसिला वक्षस्थल देखेर डाहा गर्ने गर्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ । प्राकृतिक रुपमा दूधदानीको रुपमा भूमिका निर्वाह गर्ने वक्षस्थल युवतीहरुको सौन्दर्य र कामुकताको लागि निकै महत्वपूर्ण क्षेत्र हो । वक्षस्थलप्रति चासो नराख्ने कमै होलान् तर यसका केही रोचक तथ्यबारेमा भने धेरैलाई थाहा नहुन सक्छ । स्तन बारेका आठ रोचक तथ्य यस अनुसार छ ः
१) महिलाको स्तनको औषत तौल आधा किलो हुन्छ र दुई वटा स्तनमा शरीरमा रहेको कुल बोसोको झण्डै पाँच प्रतिशत बोसो रहेको हुन्छ ।
२) लिङ्ग जस्तै स्तन पनि चरमोत्कर्षका लागि फुल्छ ।
३) महिलाको स्तनको टुप्पोको लम्बाई पूरै तन्किँदा औषतमा ३–८ इञ्च हुन्छ ।
४) विश्वमा धेरै महिलाले वक्षस्थलले बढाउने सर्जरी गर्छन् तर सन् २००८ मा अमेरिकामा मात्र १७ हजार ९ सय २ जना महिलाले आफ्ना स्तन घटाउने सर्जरी गरेका थिए ।
५) विश्वमा प्रत्यारोपण गरेर सबैभन्दा ठूला वक्षस्थल बनाएकी महिला सेइला हर्सी हुन् । उनका स्तन यति ठूला थिए ती दुवैमा १–१ लिटर पानी अट्न सक्थ्यो ।
६) इशापूर्वको ७ औं शताब्दीदेखि नै महिलाले स्तन छोप्ने ब्रा लगाउने गरेको पाइएको छ । अहिले विश्वमा बर्षेनी १६ अर्व डलर बराबरका ब्रा विक्री हुने गरेका छन् ।
७) विश्वका केही शहर त्यस्ता पनि छन् जहाँ महिलालाई स्तन देखाएरै हिँड्ने कानूनी स्वतन्त्रता छ ।
८) धुुम्रपानले महिलाको स्तनलाई खुकुलो पार्दछ, त्यसैले गठिला स्तन चाहनेले धुम्रपानबाट टाढै रहनु पर्छ ।
0 Comments
Thanks for your concerns