he he

एक्कै छिन हाँसौ है
कक्षा कोठामा शिक्षकले विद्यार्थीसँग सोध्छन्–
शिक्षक ः २ + २ = ४ हुन्छ, ४ + ४ = ८ हुन्छ, ८ + ८ = १६ हुन्छ भने
 ल शेरे अब भन त १६ + १६ = कति हुन्छ ?
विद्यार्थी ः तेरो बाउ हुन्छ साले, सजिलो सजिलो आफै भन्छस् अनि गाह्रो चाहिँ मलाई
 सोध्छस् ।

– मगन श्रेष्ठको फेसबुकबाट साभार

Post a Comment

0 Comments