लावण्य/साँखु । नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल समूहको अखिल नेपाल महिला संघको राष्ट्रिय भेलाबाट शंखरापुर नगरपालिकाका उपमेयर सहित ३ जना केन्द्रिय सदस्यमा चयन हुनुभएको छ ।
प्राप्त जानकारी अनुसार शंखरापुर नगरपालिकाका उप मेयर शुक्रलक्ष्मी श्रेष्ठ, शंखरापुर ७ पुखुलाछीका अमला श्रेष्ठ र मित्रा मैनाली अनेमसंघको केन्द्रिय सदस्यमा चयन हुनुभएको हो ।



0 Comments
Thanks for your concerns