नेपाली काँगे्रस जनमतको सदैव सम्मान गर्दछ – गौतम ( नेपाली काँगे्रसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका महिला नेतृ प्रतिमा गौतम नेपाल विद्यार्थी संघकै ईतिहासमा पहिलो पटक निर्वाचित महिला महामन्त्री हुन् । उहाँ ०६२ ÷ ६३ को आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । उहाँ मुलुककै चर्चित क्षेत्र काठमाडौँ क्षेत्र नं . २ बाट संविधासभाका लागि नेपाली काँगे्रसको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । यस क्षेत्रमा पटक पटक हस्तीहरु पराजित हुने गर्दछन् । यस क्षेत्रमा ग…
सामाजिक संजाल