लावण्य/साँखु । गथांमुगःलाइ घण्टाकर्ण भनी भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ । सायद उ भारत, काशीको हुनुपर्छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ । परापूर्वकालमा नेपाल मण्डल एक प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । सबै भूमिमा खेती किसानी गर्न जन संख्या कम भएको कारणले असम्भब प्रायः थियो, त्यो बेला । वर्षभरी राज्यलाई अन्न संकटबाट बचाउन पनि यहाँका किसानहरुले जसरी भए यो काम गर्नु नै पर्दथ्यो । भनिन्छ रोपाँइको बेला घरमा …
आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ । युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर, उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ । यो विचित्रको साइकलमा अगाडिको पूर्ण तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले अगाडिकोले जस्तै काम गर्छन् । यो साइकलका दुई आ…
मिति २०७९ जेष्ठ २८ गते शनिबारका दिन आलापोट स्थित गणेश मन्दिर संगै रहेको पोखरीमा नेवारी परम्परागत पोशाक सहितको महिलाको सालिक कागेश्वरी मनोहरा न. पा. का मेयर उपेन्द्र कार्कीले अनावरण गर्नुभयो । फोटो ः राजेन्द्र श्रेष्ठ आलापोट
नेपाली नयाँ वर्षका दिन तागा लगाइँदै, तस्बिर : नेत्र शाही जुम्ला जुम्ला – जुम्लामा नेपाली नयाँ वर्षको अवसरमा तागे सङ्क्रन्ति मनाइने गरिएको छ । यहाँको संस्कृतिअनुसार नयाँ वर्षमा तागे सङ्क्रान्ति मनाइने गरिएको हो । घरघरमा पुगेर ब्राह्मणले यजमानलाई तागा र पाती दिएर यो सङ्क्रान्ति मनाइने गरिन्छ । विशेषगरी विवाहित महिलाले धागोबाट तयार गरिएको तागा लगाएर परिवारको रक्षाको निम्ति कामना गर्छन् । ब्राह्मणले दिएको धागोको तागा श्रीमानले श्रीमतीलाई हस्तान्तरण गर्ने चलन भएको जानकारहरू बताउँछन् । खस संस्कृतिका जानकार रमानन्द आचार्यले नयाँ वर्षमा मनाइने ताग…
रोचक जानकारी पानीमाथि पद्माशन गरेर नेपाली युवाले बनाए विश्व कीर्तिमान पानीमाथि पद्रुमाशनरु गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वर्ल्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् । सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्रीले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे…
सामाजिक संजाल