मचाराजा महर्जन नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक देश भएकाले यहाँ वर्षभरि कुनै न कुनै चाडपर्व, जात्रा, मेला र उत्सव परिरहेको छ । लोकतन्त्र स्थापनापछि त यस्ता चाडपर्वले विशेष महत्व पाउँदै आएका छन् । हाम्रो देश धर्मनिरपेक्ष घोषित भए पनि धार्मिक सहिष्णुता यहाँको विशेषता बनिसकेको छ । अहिले यो सबैका लागि सुखद् पक्ष बनेको छ । यस वर्ष होली चैत्र १३ र १४ गतेका दिन रंगीन पर्वका रुपमा परिचित फागुपूर्णिमा मनाउने तयारीमा सबै नेपालीले सोच बनाइसकेका छन् । हर्ष, उल्लास र उमङ्गको वातावरणमा मनाइने फागुलाई होली पनि भनिन्छ । फागुन महिनाको …
यौनका कुरा – प्रस्तुती ः नविना राई बिहानीपखको सेक्स रोगहरुको उपचार अधिकांश मानिसहरु रातको समयमै यौनसम्पर्क राख्न मन पराउँछन् साथै राख्ने गर्छन् । के यो शरीर, मनमस्तिष्कका लागि फाइदाजनक छ ? जसले यौन सम्पर्कलाई यौन प्यास मेटाउन माध्यम मात्र ठान्छ, जसका लागि यो समय ठीक उपयुक्त लाग्ला । तर, यौन सम्पर्कबाट शारीरिक तथा मानसिक फाइदा पनि लिन चाहन्छ भने अबदखि बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले हुन्छ । हालै बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक सोधले दावी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ, उनीहरु शार…
यौनका कुरा – प्रस्तुती : नविना राई यौन आसनमा विविधता प्रायः सबै पशुपंक्षी कुनै एक निश्चित आसनमा मात्र सम्भोग क्रिया सम्पादन गर्न सक्छन् किनभने उनीहरूको शारीरिक संरचना त्यस्तै हुन्छ । तर यस सम्बन्धमा प्रकृतिले मानिसलाई सुविधाजनक अवस्था प्रदान गरेको छ । मानिसको शरीर निकै लचिलो र बढी जोडहरु युक्त भएका कारण मानिसले पल्टेर, बसेर वा उभिएर विभिन्न आसनबाट सम्भोग क्रियालाई गर्न सक्छ । स्त्री पुरुषको विविधतालाई मनपराउने हुँदा सम्भोग विधि आसनद्वारा सम्पादन गर्नु पर्छ । विभिन्न आसनहरू प्रयोग गर्दा सम्भोग क्रियामा नयांपन कायम रहन्छ र सम्भोग प्रतिको आकर्ष…
यौनका कुरा – प्रस्तुती : नविना राई सुखद दाम्पत्यका लागि सुझाव अमेरिकाको युनभिर्सिटी अफ पिट्सवर्ग स्कुल अफ मेडिसिनका मनोवैज्ञानिकहरूका अनुसार जुन दिन श्रीमती राती मस्तले नसुती बिहान उठ्न बाध्य हुन्छिन्, त्यस दिन दम्पत्तिबीच कचकच हुने सम्भावना बढी हुन्छ । पति चाहिं राम्ररी निदाउन नपाइ उठेको भए पनि यस्तो समस्या नहुने निष्कर्ष उनीहरूको छ । श्रीमतीलाई निद्रा नआउने समस्याले अर्काे दिन श्रीमानका लागि समस्या उत्पन्न गर्छ भने यसको प्रभाव तनावको लक्षणभन्दा फरक हुन्छ । यसअघिका अध्ययनहरूमा अनुसन्धानकर्ताहरूले के पाएका थिए भने यदि कुनै पनि महिलाले बेडमा आ…
कोठा भाडाको सट्टामा “सेक्स” आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा यौनसम्पर्क गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ । आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ । भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरु । के छ विज्ञापनमा ? डबलिनमा भाडाका लागि एउटा घरको विज्ञापनमा लेखिएको छ, …
सामाजिक संजाल