मंसिर २ देखि ५ सम्म विद्यालय विदा, ४ र ५ गते सार्वजनिक विदा



मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

२९ कार्तिक २०७९, मंगलवार

लावण्य/साँखु । सरकारले चुनावलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

Post a Comment

0 Comments