यस वर्षको कजी सुन्टोलका केदार श्रेष्ठ



२०७८ पौष ९ गते

लावण्य/साँखु । प्रत्येक वर्ष साँखुमा सञ्चालन हुने माधवनारायण व्रतको लागि व्रत नाईके (कजी) को नियुक्ति भएको छ । साथै कजीले आफु अनुकूल सुन्टोलकै दिनेश श्रेष्ठलाई देवता बोक्ने (म्ह्याय्मचा) समेत चयन गरिसकेको छ ।

माधवनारायण व्रत परम्परा अनुसार भगवान माधवनारायणलाई पूजा सहित किसली चढाउने कार्य यही पौष ७ गते सम्पन्न भएको छ ।

कजीको चयनसँगै माधवनारायण व्रतको प्रक्रिया सुरु भएको मानिन्छ ।

Post a Comment

0 Comments