पुराना डबली नाट्यकर्मी रत्नशंकर श्रेष्ठ रहेनन्



लावण्य/साँखु । यही कार्तिक ५ गते बुधवार साँखुका पुराना डबली नाट्यकर्मी (दबु प्याखं का कलाकार) रत्नशंकर श्रेष्ठ (भिन्द्यो) रहनु भएन ।

उहाँ लगभग ३० वर्ष अगाडिसम्म साँखु बजारको टोल टोलमा देखाईने डबली नाटकहरुमा कलाकारको रुपमा देखिनुहुन्थ्यो ।

उहाँको मृत्युले पाका र पुराना डबली नाट्यकर्मीहरुको अभाव खट्किने छ । नयाँ पीढीलाई उहाँहरुको कार्यको सम्झना मात्रै बाँकी हुने भएको छ ।

उहाँका श्रीमती २ छोरा र ४ छोरीहरु छन् ।

Post a Comment

1 Comments

  1. " दबू प्याखं म्व:" या पर्त्या अनुवाद
    " डवली नाट्यकर्मि " ! हासि मला:गु अनूदित शब्द । न्ह्यागुं शब्दया अनुवाद दैमखु धयागुया थ्व छगू स्यल्ला:गु उदाहरण जुल।

    ReplyDelete

Thanks for your concerns