
लावण्य /साँखु । श्रावण ४ २०७७ । कागेश्वरी मनहरा नगरपालिका वडा नं १ स्थित गागलफेदिकाे घट्टे डाँडामा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ ।

८।९ जना केटाहरू माथि डाँडामा बसि रहेकाे बेलामा पिसाब फेर्न खाेल्साेमा गएकाे बेलामा एक्कासी पहिराे अाएर उक्त युवकलार्इ पुरिएकाे स्थानीय युवाहरूले बताए । पहिराे गएकाे थाहाँ पाउना उक्त युवकलार्इ सँगै रहेका साथीहरूले निकाल्ने प्रयास गरे पनि पुन पहिराे अाएकाेले उनिहरू समेत भागेर प्रहरीलार्इ खबर गरेकाे उनीहरूले बताए ।
स्थानीयले खबर गरेकाे केहि बेरमै घटना स्थलमा पुगि स्थानीयकाे सहयाेगमा ति युवककाे सव निकालिएकाे र पाेष्टमार्टमकाे लागि पठाएकाे प्रहरी निरिक्षक पन्थीले बताउनु भयाे । साभार : शंखरापुरन्यूज डटकमबाट

0 Comments
Thanks for your concerns