लावण्य÷साँखु । तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरुलाई यही शनिबार अभिनन्दन गरिने भएको छ ।
नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा नै गठित नेवाः पत्रकार कोषको सहयोगार्थ नेवाः प्रेस दबु नेपाःको आयोजनामा गरिन लागिएको कार्यक्रममा पाका सञ्चारकर्मी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदन दास श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी तथा समाजसेवी कृष्णा ताम्राकार र पुराना पत्रकार, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख राजाराम श्रेष्ठलाई अभिनन्दन गरिन लागिएको हो ।काठमाडौंको कान्तिपथस्थित एलो पेगोडा होटलमा हुने अभिनन्दन कार्यक्रममा नेवाः सञ्चारका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका तीनवटा सञ्चार गृहहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ । त्यसरी सम्मानीत हुने सञ्चारगृहहरुमा छापातर्फ ‘‘न्हु प्रेष्टिज नेपाः” मासिक, उज्यालो रेडियो नेटवर्कको ‘‘लहना” ज्याझ्वः र ‘‘नेपाल मण्डल” टेलिभिजन छन् ।


1 Comments
Water Hack Burns 2lb of Fat OVERNIGHT
ReplyDeleteOver 160 thousand women and men are trying a easy and secret "liquid hack" to burn 2lbs each and every night as they sleep.
It's simple and works with anybody.
Here's how you can do it yourself:
1) Go grab a clear glass and fill it half the way
2) And now follow this awesome hack
you'll be 2lbs lighter in the morning!
Thanks for your concerns