एक्कै छिन हाँसौँ है ...


सैनिक परेडको बेला अफिसरले बिर्खेसँग सोधेछ –
अफिसर ः बिर्खे तिमीले यो हातमा लिएको वस्तु के हो ?
बिर्खे ः बन्दुक हो सर !
अफिसर ः यो बन्दुक होइन । तिम्रो शान, तिम्रो इज्जत अनि तिम्रो आमा हो ।
अफिसरले अर्को सिपाहीँसँग सोध्छ –
अफिसर ः रामे भन तिमीले यो हातमा लिएको वस्तु के हो ?
रामे ः बिर्र्खेको आमा सर !


– सज्जन कर्ण, विराटनगर

Post a Comment

0 Comments