लावण्य÷साँखु । यही भाद्र २७ गते नव कान्ति भैरव वचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारणसभाबाट सर्वसम्मतरुपमा राम भँडेललाई अध्यक्षमा चयन गरेकोछ ।
भँडेल डाँछीका व्यवसायी हुनुहुन्छ । वहाँले यस अघि सोही सहकारीमा विभिन्न पदमा बसेर काम गरिसक्नुभएको छ ।
पूर्व सांसद दीपकप्रसाद कुइँकेलको प्रमुख आतिथ्यतामा साधारणसभा बनेपाको चण्डेश्वरीस्थित पानस पार्टी प्यालेसमा गरिएको थियो ।
0 Comments
Thanks for your concerns