he he hehe

एक दिन हरि सुसाइड गर्न भनि रुखमा डोरी बाँध्दै थियो । त्यहि बाटो हुँदै राम सोही स्थानमा आइपुगे । राम ः हरि ! तिमीले रुखमा डोरी बाँधेर के गर्न लागेको ? हरि ः सुसाइड गर्न लागेको डोरी चुँडिएर मरिन्छ कि भनेर चेक गरेको । च च च – अपेक्षा पौडेल, थली काठमाडौँ

Post a Comment

0 Comments