फ्रेण्डस अफ साँखुको २४ औँ साधारणसभा

साँखु÷गत पौष २५ गते फ्रेण्डस अफ साँखुको २४ औँ साधारणसभा फ्रेण्डस अफ साँखुको फिल्ड कार्याँलय सिपाघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मदनगोपाल श्रेष्ठको सभापतित्वमा भएको उक्त साधारणसभाले ७ सदस्यीय कार्यसमितिको चयन गरेको छ । जस अनुसार अध्यक्षमा मदनगोपाल श्रेष्ठ, सचिवमा भूषण बसी, कोषाध्यक्षमा केशवलाल श्रेष्ठ, सदस्यहरुमा रामगोपाल श्रेष्ठ, विनोद कपाली, रशुत्तम श्रेष्ठ र राकेश श्रेष्ठ रहेका छन् । फ्रेण्डस अफ साँखु साँखुबाट उत्तर पूर्वी भेगमा अग्रणी सामाजिक संस्थाको रुपमा कार्यरत संस्था हो ।

Post a Comment

0 Comments