he he he

केटी ः तिमीले मलाई किस ग¥यौ भने म कराउँछु । केटा ः तर यहाँ त टाढा टाढासम्म कोही पनि देखिँदैन नि ! केटी ः हैन फर्मालिटी त पूरा गर्नुप¥यो नी !  बुबा ः छोराको मार्कसीट हेर्दै कम नम्बर देखेर दुई चार थप्पड लगाउनु पर्ने भन्दै छोरालाई गाली गर्न थाल्छ । त्यत्तिकैमा छोरा भन्छ– छोरा ः हो बुबा, जाउँ मैले त्यो सरको घर देखेको छु ।  – रवि दुलाल, पालुवारी

Post a Comment

0 Comments