दूव्र्यसनी विरुद्ध ¥याली

साँखु÷गत जेष्ठ २३ गते शुक्रबार बज्रयोगिनी सेकेण्डरी स्कूलको पहलमा त्यहाँका विद्यार्थी र शिक्षकहरुको संयुक्त दूव्र्यसनी विरुद्ध जनचेतना जगाउनको लागि ¥यालीको आयोजना गरेको छ ।
उक्त ¥याली बज्रयोगिनी स्कूलबाट सुरु भई साँखु बजार परिक्रमा गरेर बज्रयोगिनी स्कूल सलम्बुटार नै पुगेर समापन गरिएको थिेया । उक्त ¥यालीमा दूव्र्यसन विरुद्ध विभिन्न किसिमका प्लेकार्ड र लिफलेटहरु वितरण गरिएको थियो ।

Post a Comment

0 Comments